काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंकामा हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई बिहीबार बिदाइ गरेको छ ।
नेपाली युवा टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला लगायत एन्फाका पदाधिकारीले बिदाइ गरे।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछ । नेपाली टोली उर्जन...