प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा नहट्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताउँदै विकृति र विसङ्गित …