राप्रपामै फर्किए दिल विकास राजभण्डारी

काठमाडौँ- दिल विकास राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फर्किएका छन् । संवैधानिक राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय र समर्पित रहेको बताउँदै राजभण्डारीले राप्रपामा फर्किएको घोषणा गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै राजभण्डारीले राजावादी, हिन्द...

सम्बन्धित सामग्री

राप्रपामै फर्किए दिल विकास राजभण्डारी

काठमाडौँ। दिल विकास राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फर्किएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनी राप्रपा नेपाल त्यागी राप्रपा फर्किएका हुन्। संवैधानिक राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय र समर्पित रहेको उल्लेख गर्दै राजभण्डारीले राप्रपामा फर्किएको बताए।

राप्रपामै फर्किए दिल विकास राजभण्डारी

काठमाडौँ- दिल विकास राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फर्किएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनी राप्रपा नेपाल त्यागी राप्रपा फर्किएका हुन्। संवैधानिक राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय र समर्पित रहेको उल्लेख गर्दै राजभण्डारीले राप्रपामा फर्किएको बताए। राजावादी, हिन्दुवादी र राष्ट्रवादी शक्तिहरू एकतावद्ध हुनुपर्छ भन्ने मान्यतामा आफू दृढ रहेको […]

राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनीत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिल विकास राजभण्डारी र सह-महामन्त्री पदमा दमन बस्नेतलाई मनोनीत भएका छन् ।  अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह-महामन्त्रीमा मनोनीत गरेका हुन । अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरेका […]

राप्रपा नेपालकाे उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिल विकास राजभण्डारी र सह-महामन्त्री  पदमा दमन बस्नेतलाई मनोनित भएका छन । अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह–महामन्त्रीमा मनोनित गरेका हुन ।अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए । आगामी दिनमा आवश्यकता

पूर्वमन्त्री दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री दिलनाथ गिरी र नेताहरु दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेको जानकारी दिएका हुन्।पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लान्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गरेपछि पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन्।‘विधि विधानको धज्जी उडाएर, सर्वसत्तावाद र अहंकार मौलाएको अवस्थ

राप्रपाका चार नेताद्वारा पार्टी परित्याग

काठमाडौँ- लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशव राज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित […]

पूर्वमन्त्री गिरीसहित चार नेताले छाडे राप्रपा

काठमाडौँ – पूर्वमन्त्री दिलनाथ गिरीसहित राप्रपाका चार नेताले पार्टी परित्याग गरेका छन्। मंगलबार गिरीसहित केशवराज श्रेष्ठ, दिल विकास राजभण्डारी र श्याम तिमल्सिनाले अपमानित र निरीह भएर नबस्ने भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्। उनीहरुले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न आफूहरुले इमानदारिता पूर्वक काम गरे पनि नेतृत्वले त्यसलाई बुझ्न नसकेको आरोप लगाएका छन्। […]

चीरहरण भएको भन्दै राप्रपाका चार नेताद्वारा पार्टी परित्याग

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् । चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, व

राप्रपाले समान विचार भएका पार्टीहरूसँग एकता गर्ने, कमान्डरमा धवल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान विचार भएका पार्टी तथा समूहहरूसँग एकता प्रक्रिया अघि बढाउने भएको छ । एकता महाधिवेशनपछि पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले समान विचार भएकाहरूसँग वार्ता गर्नका लागि महामन्त्री धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । समितिमा राणासहित सदस्यहरूमा ऋषि बाबु परियार, दिल विकास राजभण्डारी, पुष्पराज पुरुष र सीता ज्ञवाली रहेका छन् ।त्यस्तै पाटीले महामन्त्री भुवन पाठकको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । समितिका सद