जुन्ता सरकारको विरोधमा शुक्रवार म्यानमारमा 'मौन हड्ताल' आयोजना गरिएको छ। म्यानमारको सेनाले फेब्रुअरीमा निर्वाचित सरकारलाई सत्ताबाट हटाउँदै 'कू' गरेको थियो।
सेनाले आफ्नै नेतत्वमा सरकार गठन गर्दै आङ सान सूची लगायतका नेतालाई प्रकाउ गरेको थियो। सूचीलाई हालैमात्र ४ वर्षको जेल सजाय सुनाइएको थियो।
शुक्रवार अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको समूहले 'मौन हड्ताल'…