कोभिड नियन्त्रणका गुल्मीका स्थानीय तहलाई ८० लाख सहयोग

गुल्मी : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गुल्मीका पाँच स्थानीय तहलाई हेफरले ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।मुसिकोट नगरपालिका, धुर्कोट, मालिका, मदाने र इश्मा गाउँपालिकालाई १५ लाखका दरले र रेसुंगा नगरपालिकालाई पाँच लाख रुपैयाँ प्रदान गरेको एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले जानकारी दिए।पाँच स्थानीय तहलाई चेक हस्तान्तरण गर्दै हेफरका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले उक्त रकमले कोभिड अस्पताल निर्माण, अक्सिजन सिलिन्डर खरिद, अक्सिमिटर लगायत कीटहरु खरिद गर्न सहयोग पुग्न

सम्बन्धित सामग्री

विपतमा परेका स्थानीय तहलाई प्रदेश सरकारले एक करोड ८० लाख दिने

यस वर्ष बाढीपहिरोका कारण विपतमा परेका स्थानीय तहलाई बागमती प्रदेश सरकारले एक करोड ८० लाख सहयोग गर्ने निर्णय