काठमाडौं । यतिबेला नेपाली बक्स अफिसमा तीन चलचित्रको रसाकस्सी छ । तिहार अगाडि नै रिलिज भएको ‘पूर्णबहादुरको सारंगी’ हलबाट उत्रिन मानिरहेको छैन भने त्यसपछि आएका ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ पनि हलहरूमा राम्रै हिस्सा ओगटिरहेका छन् । यी तीनमध्ये सबैभन्दा महंगो बजेटको चलचित्र हो ह्रस्वदीर्घ । यो चलचित्र करिब ६ करोड लगानीमा बनेको निर्माण पक्षको […]