काठमाडौं, असार २६ । गोली चलाएर हत्या गरेको अभियोग लागेकालाई सफाइ दिएपछि धनुषा जिल्ला अदालतका न्यायाधीश डा। पर्शुराम भट्टराई विवादको घेरामा परेका छन् । ६ कात्तिक २०७६ मा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या भएको अभियोगमा पक्राउ परेका ‘पंकज’ भनिने दामोदर चौधरीलाई न्यायाधीश भट्टराईको एकल इजलासले सफाइ दिएपछि […]