काठमाडौं- खाडी क्षेत्रमा इरानसँग सम्बन्धित तनाव बढ्दै जाँदा ऊर्जा, सुरक्षा र कूटनीतिक क्षेत्रमा असर देखिन थालेको छ। विभिन्न देशहरूले आ–आफ्नो नीति र कदममार्फत प्रतिक्रिया दिएका छन्। यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक) छाड्ने निर्णय गरेको छ । यूएईले मंगलबार तेल उत्पादक राष्ट्रहरूको समूह ओपेकबाट बाहिरिने निर्णय गरेको हो। सरकारी समाचार […]
नयाँ नेपाल निर्माणको हुटहुटी बोकेर जनताको झन्डै दुई तिहाइ मत पाएको यो सरकारलाई असफल हुने कुनै छुट छैन। त्यो सफलताको एक प्रमुख कडी सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पनि हो। त्यसको निम्ति बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यो मोडल एउटा सशक्त विकल्प हुन सक्छ। यस विषयमा नेपाल सरकार लगायत सबै सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण होस्।
१५ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा विचार …
नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले श्रेष्ठलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी लिए ।
काठमाडौं- फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट प्राप्त गरेपछि गठन भएको सरकारले आइतबार एक महिना पूरा गरेको छ । एक महिनाको अवधिमा सरकारको केही विवादित र केही परिणाममुखी काम गरेर देखाएको छ । एक महिनाको अवधिमा सरकारले प्रणालीगत सुधार गरिरहेको प्रधानमन्त्रीका एक सहयोगीको भनाइ छ । साधारण सेवा लिन जाने नागरिकले […]