टुंगियो नेपालको विश्वकप यात्रा

खराब ब्याटिङ सामना गरेपछि नेपालले जारी यु–१९ विश्वकपको सुपर सिक्समा बुधबार बंगलादेशसँग पाँच विकेटको लज्जास्पद हार बेहोरेको छ।...

सम्बन्धित सामग्री

निराशाजनक ब्याटिङसँगै नेपालको विश्वकप यात्रा समाप्त

लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले आइतबार नेपाललाई २१ रनले पराजित गर्‍यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।

टुंगियो नेपालको विश्वकप यात्रा

खराब ब्याटिङ सामना गरेपछि नेपालले जारी यु–१९ विश्वकपको सुपर सिक्समा बुधबार बंगलादेशसँग पाँच विकेटको लज्जास्पद हार बेहोरेको छ।...

नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेपछि नेपालको विश्वकप यात्रा यहिँ समाप्त भएको हो । जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले […] The post नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण first appeared on Hamro Khelkud.

नेदरल्यान्ड्ससँग ७ विकेटले हारेसँगै नेपालको क्रिकेट विश्वकप यात्रा अधुरो

नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको क्रिकेट विश्वकपमा पुग्ने संभावना सकिएको छ । जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि विश्वकप क्रिकेट छनोटबाट बाहिरिएको हो ।

हरारेबाट टुङ्गियो नेपालको क्रिकेट विश्वकप यात्रा !

नेपाली क्रिकेट टिमको विश्वकप यात्रामा विराम लागेको छ। नेदरल्यान्ड्ससँग ७ विकेट फराकिलो हारसँगै विश्वकपमा पुग्ने नेपालको सपना अधुरो रहेको हो। जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित ...

सन् २०१४ पछि पहिलोपटक नेपालको विश्वकप यात्रा

सन् २०१४ मा भएको आईसीसी टी २० विश्वकपमा सहभागिता जनाएको नेपालले त्यसपछि नौ वर्षपछि नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । काठमाडौंमा बिहिबार सम्पन्न आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स युएई)लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार जितका लागि तीन सय …

विश्वकप छनोटमा तेस्रो स्थानको लागि नेपाल र ओमान प्रतिष्पर्धा गर्दै

काठमाडौं, १२ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज (बिहीबार) ओमानसँग प्रतिष्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालको विश्वकप यात्रा टुङ्गिएको थियो । मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ […]

विश्वकप छनोटबाट बाहिरियो नेपाल

टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदानमा यूएईसँग हार बेहोरेपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै भएको छ । पछिल्लो विश्वकपमा एसियाको पूर्वी छनोटबाटै बाहिरएको नेपालले ग्लोबल छनोटमा यूएईसँग ६८ रनको हार बेहोरेपछि विश्वकप यात्रा टुंगिएको हो ।अब अष्ट्रेलियामा आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने विश्वकपमा यूएईले खेल्ने पक्का भएको छ । १७६ रनको लक्ष्य पछ्याउने […]

४ खेलमा टिकेको नेपालको टी–२० विश्वकप यात्रा

२५ माघ, काठमाडौं । फेब्रुअरी महिना नेपाली क्रिकेटको लागि व्यस्त महिना हुनेछ । १० महिनापछि अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुन नेपालले एक खुड्किलो पार गर्नुपर्नेछ । तर त्यो खुड्किलो अर्थात् ग्लोबल क्वालिफायरको अवस्था फरक छ र नेपालले त्यहाँसम्म तय गरेको बाटो पनि । यसअघि रिजनल (क्षेत्रीय) छनोट खेलेको नेपाल यो पटक सिधै ग्लोबल […]