टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदानमा यूएईसँग हार बेहोरेपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै भएको छ । पछिल्लो विश्वकपमा एसियाको पूर्वी छनोटबाटै बाहिरएको नेपालले ग्लोबल छनोटमा यूएईसँग ६८ रनको हार बेहोरेपछि विश्वकप यात्रा टुंगिएको हो ।अब अष्ट्रेलियामा आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने विश्वकपमा यूएईले खेल्ने पक्का भएको छ । १७६ रनको लक्ष्य पछ्याउने […]