अमेरिका र अस्ट्रेलियासहित युरोपियन देशका राजदूतहरु बिहानै पुगे खुमलटार, प्रचण्डलाई भने : शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्

काठमाडौं : नेपालका लागि विभिन्न देशका राजदूतहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आज बिहान खुमलटार पुगेर राजदूतहरुले प्रचण्डसँग छलफल गरेका हुन्। संयुक्त राष्ट्रसंघका लागि आवसीय प्रतिनिधि रिचार्ड हवार्ड, अमेरिकी राजदूत र्‍यान्डी बेरी, बेलायती राजदूत न्यान्सी पेलोसी, अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क लगायत स्विटजरल्यान्ड र युरोपियन युनियनका…

सम्बन्धित सामग्री

‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले ‘नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’ भन्दै शुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो । नेपालका...

शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउँछौँ : प्रचण्ड

काठमाडाैं : नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तरराष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेको छ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तरराष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो। नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका

प्रचण्ड–अफगानी टोली भेट, नेपाली मोडल सिक्न आतुर रहेको प्रतिक्रिया

काठमाडौं । नेपाली शान्ति प्रक्रियाको मोडल अध्ययन गर्न राजधानी आइपुगेको अफगानी टोलीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट गरेको छ ।    टोलीले अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन ...