उपाधिसँगै अवार्डमा बंगलादेशको क्लिन स्विप

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिपको उपाधिसँगै बंगलादेशले व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको छ । दशरथ रंगशालामा सोमबार इतिहासकै पहिलो उपाधि जित्ने क्रममा घरेलु टोलीलाई ३-१ ले पराजित गरेको हो । उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेकी बंगलादशकी कप्तान सविना खातुन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले प्रतियोगिता अवधिभर ८ गोल गर्दै […]

सम्बन्धित सामग्री

पाकिस्तानमाथि पहिलो टेस्ट जितपछि शृंखला पनि बंगलादेशको कब्जामा

काठमाडौं। बंगलादेशले पाकिस्तानसँगको दुई खेलको टेस्ट क्रिकेट शृंखला क्लिन स्विप गरेको छ। दोस्रो तथा अन्तिम खेलमा बंगलादेशले ६ विकेटको जित हात पार्‍याे। पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले पहिलो खेल जित्दा पाकिस्तानमाथि त्यो ऐतिहासिक टेस्ट सफलता थियो। एक सय ८५ रनको लक्ष्य बंगलादेशले पाचौँ तथा अन्तिम दिन ४ विकेट गुमाएर पुरा गर्‍याे। दोस्रो पालीमा बंगलादेशका जाकिर हसनले […]

विश्व विजेता इंग्ल्यान्डविरुद्ध बंगलादेशको क्लिन स्विप

काठमाडौँ – घरेलु टोली बंगलादेशले इंग्ल्यान्डविरुद्धको तीन खेलको टी–२० सिरिज क्लिन स्विप गरेको छ। मिरपुरमा भएको अन्तिम टी–२० मा बंगलादेशले विश्व विजेतामाथि १६ रनको रोमाञ्चक जित निकाल्दै सिरिज ३–० ले कब्जा गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो। जवाफमा इंग्ल्यान्ड २० ओभरमा ६ विकेट गुमाएर […]

वेस्ट इन्डिजविरुद्ध बंगलादेशको क्लिन स्विप

वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा बंगलादेशले क्लिन स्विप गरेको छ । घरेलु टोलीविरुद्ध सिरिजको अन्तिम खेलमा ४ विकेटले हराउँदै बंगलादेशले तीन खेलको सिरिज क्लीन स्विप गरेको हो ।गुयनामा शनिबार राति वेस्ट इन्डिजले दिएको १७९ लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका लागि लिन्टन दासले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै तमिम इकवालले ३४ बनाउँदा नुरुल हुसेन ३२ रनमा अविजित रहे । वेस्ट इन्डिजका गुडाकेश मोटीले चार विक

वेस्ट इन्डिजमाथि बंगलादेशको क्लिन स्विप

बंगलादेशले तीन एकदिवसीयको शृंखलामा सोमबार राति वेस्ट इन्डिजमाथि ‘क्लिन स्विप’ गरेको छ । बंगलादेश तेस्रो तथा अन्तिम डे–नाइट खेलमा सजिलै १ सय २० रनले विजयी भयो ।