५ साउन, गुल्मी । गुल्मी जिल्लाको क्षेत्रनम्बर-२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्युठानसम्म पुग्ने सडकखण्डमा पुल नहुँदा यात्रुले हैरानी खेप्नु परेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने तम्घासदेखि सिमलटारीसम्म विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको हो । या सडक खण्डमा पाँचवटा खहरे खोलामा पुल छैनन् । सदरमुकाम तम्घासबाट पश्चिमतर्फको यो व्यस्त खडक […]