गिद्धले 'लञ्च' गर्ने जटायु रेष्टुरेन्ट

नवलपरासीको पीठौलीस्थित जटायु रेष्टुरेन्टमा आहारा खान झुम्मिएका गिद्ध । गिद्धको संरक्षणका लागि सन् २००६ देखि सञ्चालनमा आएको उक्त रेष्टुरेन्ट गिद्धको अनुसन्धानकर्ता एवम् चरा पर्यटनका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । तस्वीरः वासुदेव पौडेल/रासस

सम्बन्धित सामग्री

लोपोन्मुख गिद्ध संरक्षणमा चासो

नवलपुरको कावासोती–१३ मा लोपोन्मुख गिद्ध संरक्षण गर्न जटायु रेष्टुरेन्ट स्थापना गरिएको छ । गिद्ध संरक्षणका लागि समुदाय स्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो । १८ वर्ष अगाडि स्थापना भएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्यमा रूपमा विकास हुँदै गएको छ ।

जटायु रेष्टुरेन्ट गिद्ध अध्ययन केन्द्रको रुपमा विकास हुँदै

लोपोन्मुख गिद्ध संरक्षण गर्न १९ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसंगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास गरिएको छ ।

प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण

नवलपुर । गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो । प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीपूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल […]

प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध पिठौलीमा स्थानान्तरण

गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो । प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीपूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जङ्गलमै छाड्नका लागि स्थानान्तरण गरिएको हो । संरक्षण विज्ञ डिबी चौधरीका अनुसार कसरामा सन् २००८ देखि हुर्काइएक

गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्टमा स्थानान्तरण

गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो । प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीपूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर […]

कसराको प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट लगियो

मध्यविन्दु : गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ। चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो। प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासी पूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर…

जटायु रेष्टुरेन्ट पर्यापर्यटन र अध्ययनको गन्तव्य बन्दै

लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसँगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास हुँदैगएको छ ।

लोपोन्मुख गिद्ध संरक्षण गर्दै जटायु रेष्टुरेन्ट - Naya Patrika

नवलपरासीको कावासोती नगरपालिका पिठौलीमा रहेको जटायु रेष्टुरेन्टले लोप हुने अवस्थामा पुगेका गिद्धको संरक्षण गरिरहेको छ । यस रेष्टुरेन्टमा गिद्धको आहाराका लागि बृद्ध गाईहरु पालिएको छ । गाई मरेपछि त्यसको छाला...पूरा पढ्नुहोस् »

गिद्ध रमाउने जटायु रेष्टुरेन्ट

नवलपरासी, भदौ २२ – ‘जटायु रेष्टुरेन्ट’ झट्ट सुन्दा कुनै खाना, खाजा खाने ठाउँ होला भनेर धेरैले अनुमान लगाउने गर्छन् । तर जटायु रेष्टु...