सेयर कारोबारको राफसाफ दुई दिनभित्र

अब सेयर कारोबारको राफसाफ चक्र किनबेच गरेको दुई दिनभित्र सम्पन्न हुने भएको छ । धितोपत्र बोर्डले कारोबार राफसाफ तथा फर्स्योट विनियमावली, २०६९ संशोधन गरेर यस्तो व्यवस्थालाई स्वीकृत गरेको हो । यो विनियमावलीको...