बेलायती महारानी एलिजाबेथको निधन

काठमाडौं । बेलायतकी महारानी एलिजावेदको निधन भएको छ । बिबिसीका अनुसार स्कटल्यान्डमा रहेको बामोरल क्यासलमा महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो । बिहीबार दिउँसो बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो । एलिजावेद बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष शासन गर्ने महारानी  थिइन्  । उनी सन् १९५२ […]

सम्बन्धित सामग्री

यस साताका प्रिमियर लिगका खेलहरु स्थगित

एजेन्सी । यस साताका प्रिमियर लिगका खेलहरु स्थगित गरिएका छन् । बेलायती महारानी एलिजाबेथको निधन भएपछि खेलहरु स्थगित भएका हुन् । प्रिमियर लिगका खेलहरु अर्को साता हुनेछन् । महारानीको विहीबार निधन भएको थियो ।

महारानी एलिजाबेथको निधन खबरले पूर्वराजा शाह दुःखी

पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताएका छन् ।

महारानी एलिजाबेथको निधन खबरले दु : खी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडाैं  । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताएका छन् । बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा फणीराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना […]

महारानी एलिजाबेथको निधन खबरले दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताएका छन् ।  बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा फणीराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना […] The post महारानी एलिजाबेथको निधन खबरले दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन,दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइयो

बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ।...

बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजाबेथको निधन

काठमाडौँ - बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा ९६ वर्षको उमेरमा महारानी एलिजाबेथ द्वितीयाको निधन भएको बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुन् ।   उनले ७० वर्षसम्म शासन गरिन् । ...

बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजाबेथको निधन

काठमाडौँ - बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा ९६ वर्षको उमेरमा महारानी एलिजाबेथ द्वितीयाको निधन भएको बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुन् ।   उनले ७० वर्षसम्म शासन गरिन् । ...

बेलायती महारानी एलिजाबेथको निधन

बेलायती महारानी एलिजाबेथ द्वितियको निधन भएको छ। ९६ वर्षकी उनको निधन भएको राजदरबारले पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ। सात दशकसम्म गद्धीमा रहेकी महारानी एलिजाबेथ बेलायती राजपरिवारमा सबैभन्दा लामो समय सत्तामा रहने शासक हुन् । महारानी एलिजाबेथले स्थानीय समय अनुसार बिहीबार अपराहन्न बालमोरल कासलमा शान्तिपूर्ण रुपमा अन्तिम सास लिएको राजदरबारले जनाएको हो। राजकुमार चार्ल्स […]

बेलायती महारानी एलिजाबेथको निधन

बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको हो ।