यस साताका प्रिमियर लिगका खेलहरु स्थगित

एजेन्सी । यस साताका प्रिमियर लिगका खेलहरु स्थगित गरिएका छन् । बेलायती महारानी एलिजाबेथको निधन भएपछि खेलहरु स्थगित भएका हुन् । प्रिमियर लिगका खेलहरु अर्को साता हुनेछन् । महारानीको विहीबार निधन भएको थियो ।

सम्बन्धित सामग्री

प्रिमियर लिगको यो साताको खेल स्थगित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत यो हप्ताका सबै खेल स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको हो । प्रिमियर लिगले महारानीको सम्मानमा यो हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । महारानीको निधनसँगै इंग्ल्यान्डमा खेलकुदको अन्य कार्यक्रमहरु स्थगित गरिएको […]

प्रिमियर लिगको यो साताको खेल स्थगित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत यस साताको खेलहरु स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण प्रिमियर लिगको खेलहरु स्थगित गरिएको हो । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् […]

यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

२४ जेठ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत यो हप्ताका खेल स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको प्रिमियर लिगले विज्ञप्तीमार्फत जनाएको छ । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो […]

सन्दीप आबद्ध लंका प्रिमियर लिग स्थगित

२ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएका लंका प्रिमियर लिग (एलपीएल) स्थगित भएको छ । एलपीएल आगामी अगष्ट १ देखि ३१ सम्म हुने तय थियो । तर श्रीलंका क्रिकेट (एसएलसी) ले तत्काका लागि लागु हुने गरी लिग स्थगित भएको जनाएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको […]

कोभिड–१९ का कारण प्रिमियर लिग अन्तर्गतको खेल स्थगित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार रातिका लागि तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल कोरोना भाइरसको संक्रमणका कारण रोकिएको छ । स्वास्थ्य सल्लाहकारहरुको सल्लाहमा खेल पछि सारिएको लिगले जनाएको छ । गएको हप्ता प्रिमियर लिगका ४२ खेलाडी तथा पदाधिकारीमा संक्रमण पुष्टि भएको थियो । ब्राइटन, टोटनह्याम, लेस्टर सिटी, एस्टन भिल्ला र नर्विच सिटीले आफ्ना […]

काठमाडौं र पोखराबीचको खेल पनि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा मंगलबार हुने काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । सुरुमा भिजेको आउटफिल्ड र पछि वर्षासँगै खेल स्थगित भएको हो । सामान्य वर्षा र भिजेको आउटफिल्डको कारण स्थगित भएको चौथो खेल हो । मंगलबार पोखरा र काठमाडौंबीचको खेल निर्धारित समय […]

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी सार्वजनिक

काठमाडौं, २५ साउन । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी सार्वजनिक भएको छ । ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलन गरि ट्रफी सार्वजनिक गरेको हो । २०२० मा तय भएको (ईपीएल)को अर्को संस्करण कोरोनाका कारण स्थगित भएको थियो । यसपटकको (ईपीएल)मा पाकिस्तानी पूर्व कप्तान साहिद अफ्रिदीसमेत (ईपीएल)मा सहभागी हुने निश्चित भएपनि उनी लगायतका ठूला खेलाडीको उपस्थिति रहने […]

आईपीएल अनिश्चितकालका लागि स्थगित

इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित कालका लागि स्थगित भएको छ। आज बसेको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) र इण्डियन प्रिमियर लिग गभर्निङ काउन्सिलको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। बीसीसीआईले एक विज्ञप्ति निकाल्दै आईपीएलको आयोजक, सपोर्ट स्टाफ र खेलाडीको स्वास्थ्यलाई लिएर कुनै ‘कम्प्रमाइज’ नगर्ने जनाएको छ। हिजोमात्र…

कोरोनाका कारण आईपीएल स्थगित

खेलाडी तथा ब्याकरूम स्टाफहरूलाई धमाधम कोरोना संक्रमण हुन थालेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गरेको हो । यसअघि सोमवार कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बैंग्लोरबीचको खेल कोरोनाका कारण स्थगित भएको थियो । प्राय: टीममा खेलाडीहरूलाई नै कोरोना देखिन थालेपछि प्रतियोगिता नै स्थगित भएको हो ।

एभरेस्ट प्रिमियर लिग सेप्टेम्बरबाट सुरु हुने, ७ महिना पछाडि किन?

काठमाडौं : नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) सन् २०२१ को सेप्टेम्बर महिनामा हुने भएको छ। एकवर्ष अघि मार्चमहिनामा प्रतियोगिता आयोजनाको पूर्वसन्ध्यामा कोरोना महामारी फैलिएपछि प्रतियोगिता स्थगित गर्न आयोजक बाध्य भएको थियो। प्रतियोगिता सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म गर्नका लागि आयोजकले नेपाल क्रिकेट संघ (क्यान) बाट अनुमती…