निर्वाचनमा तालमेल गर्ने कि नगर्ने ? कांग्रेसको केन्द्रीय समितिले भोलि निर्णय गर्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम आज सकिएको छ। शुक्रवारबाट जारी बैठकमा आसन्न स्थानीय तह निर्वाचन, गठबन्धनबिच तालमेल लगायतका विषयमा केन्द्रित छ।   पार्टी प्रवक्ता डा प्रकाशशरण महतले मंगलवार दिउँसो ३ बजे केन्द्रीय समिति बैठक बसेर निर्णय सार्वजनिक हुने बताए। बैठकमा घरघर जाऔं कांग्रेस जिताऔं अधियानमाथि…

सम्बन्धित सामग्री

कांग्रेसमा छलफल : चुनावी गठबन्धन कि तालमेल ?

सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भएपछि नेताहरूले मध्यमार्गी बाटो खोज्ने प्रयास गरेका छन् । चुनावको तयारीबारे छलफल गर्न सत्तारुढ तीन दिनदेखि कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठकमा नेताहरूले धारणा राखेपछि मंगलबार फेरि बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तावहरू निर्णयार्थ पेस गर्ने तयारी गरेका छन् ।

१६ वर्षसम्म अधिवेशन नगर्ने कांग्रेसका भ्रातृसंस्थाको फेरि थपियो म्याद

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले कांग्रेसका नौवटा भ्रातृ संस्थाको एकसाथ म्याद थपेको छ । शनिबारको कांग्रेस केन्द्रीय समिति बैठकबाट नौवटा भ्रातृ संस्थाको एकसाथ म्याद थपेर वैधानिकता दिइएको हो ।  नेपाली कांग्रेसले आवधिक निर्वाचनलाई लोकतन्त्रको मुटु भन्दै देशमा र पार्टीमा आवधिक निर्वाचन लागु नभए प्रजातन्त्र धरापमा पर्ने बहस गर्दै आएको...