बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित, ऐन महर पराजित

८ मंसिर, बझाङ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् । उनले २८ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन् ।

सम्बन्धित सामग्री

बझाङमा भानुभक्त जोशी विजयी, ऐन महर पराजित

८ मंसिर, बझाङ । बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत पाए । जोशी ठीक एक […]

बझाङमा समाजवादी र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा,११ मतले एमाले अघि

बझाङ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा मतगणना जारी छ । बझाङको मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । मतगणनामा कहिले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी त कहिले नेकपा एमालेका उम्मेदवार ऐन महर अघि लाग्ने गरेका छन् । केहीबेर अघिको मतगणनामा समाजवादीका उम्मेदवार जोशी १०२ मतले अघि लाग्नु भएको थियो । अहिले फेरि […]

बझाङमा समाजवादी र एमालेका गुरु चेलाबीच कडा प्रतिस्पर्धा

बझाङ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा मतगणना जारी छ । बझाङको मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । मतगणनामा कहिले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी त कहिले नेकपा एमालेका उम्मेदवार ऐन महर अघि लाग्ने गरेका छन् । समाजवादीका उम्मेदवार जोशीले १६ हजार १७३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार महरले १६ हजार ७१ […]

बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी दर्ता

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश को हिमाली जिल्ला बझाङबाट  ८ जनाले प्रतिनिधि सभा र १२ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।आज बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धन बाट एकल उम्मेदवार नेकपा समाजवादी का नेता तथा पूर्व वनमन्त्री भानुभक्त जोशी, नेकपा एमालेबाट अनेरास्ववियु का पूर्व केन्द्रीय अध्यक्ष ऐन महर, राप्रपाबाट विश्व प्रकाश जेठारा, राष्ट्रिय स