काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका–८ घर भएका धर्मराज जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उच्च अदालत पाटनले धर्मराजलाई २०७६
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका–३ घर भइ काठमाडौं टोखा नगरपालिका–४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो […]
बैकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई लुकीछिपी बसेको सूचनाको आधारमा २४ वैशाखमा काठमाडाैं बालाजुबाट पक्राउ गरेको हो । पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो । तर, गुरुङले जरिवाना बापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी सम्
१४ माघ, काठमाडौं। महानगरीय प्रहरी परिसरले बैंकिङ कसूरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उप-महानगरपालिका-८ घर भई काठमाडौंको बानेश्वर-१० मा बस्दै आएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् । उच्च अदालत पाटनको २०७७ पुस १५ गतेको आदेश अनुसार सिंहले १५ लाख धरौटी बुझाउन नसक्दा डिल्लीबजार कारागारमा जेल चलान गरिएको थियो । […]