काठमाडौं- पाकिस्तानमा हुने भनिएको अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा परेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघेईले आफ्नो देशका प्रतिनिधिले पाकिस्तानको भ्रमण नगर्ने बताएपछि शान्ति वार्ता अन्यौलमा परेको हो । यसअघि आइतबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वार्ताका लागि उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने पुष्टि गरेको थियो । […]
७ वैशाख, काठमाडौं । मन्जुश्री ट्रेल रेस २०२६ अन्तर्गत १०० माइल दूरीमा अर्जुन कुलुङ राई र आङ फुर्बा विजेता भएका छन् ।
काठमाडौं उपत्यकाको रिम क्षेत्रमा सम्पन्न प्रतियोगितामा धावकहरूले कठिन ट्रेल, उकालो र लामो दूरी पार …
उक्त निर्णयमा 'दलीय विद्यार्थी संगठन हटाउने कार्यमा कुनै प्रकारको सुरक्षा चुनौती भए विश्वविद्यालय परिसरमै अस्थायी/स्थायी प्रकारको सुरक्षा युनिट व्यवस्थापन गर्नुपर्ने देखिए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् गृह मन्त्रालयमा अनुरोध गर्ने' भनिएको छ।
उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्ने बताए । ‘कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ […]
७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन् ।
सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना …