जब संसारले ‘मूर्ख’ भन्यो, उनले इतिहास रचे

मानव सभ्यताको इतिहासलाई पछाडि फर्केर हेर्ने हो भने संसार परिवर्तन गर्ने हरेक महान् क्रान्तिहरू सुरुमा कुनै न कुनै बहुलाहा जस्तै लाग्ने अस्वाभाविक सपना र असीम जोखिमको धरातलमै उभिएका देखिन्छन् । साधारण मानिसहरू जहाँ सम्भावनाको अन्त्य देख्छन्, एक विद्रोही मस्तिष्कले त्यहीँबाट नयाँ दुनियाँको सुरुवात देख्छ । सन् २००८ को डिसेम्बर महिना इलोन मस्कका लागि जीवनकै सबैभन्दा […]