आजको राशिफल हेर्नुहोस् (असोज २१ गते बिहीबार)

मेष धन- जन जम्मा गर्न सकिने दिन रहेको छ । साथी- भाइले कञ्जुसताको आरोप लगाउन सक्नेछन्  । अनावस्यक रिस उठ्न सक्नेछ  । अप्रिय वचनले मन दु:खित होला । वृष पराक्रम बढ्नेछ । व्यापारमा राम्रो फाइदा हुनेछ ।  सन्तानसँग कुरा नमिल्न सक्नेछ ।  श्रीमान- श्रीमतीमा विवाद रहन सक्नेछ ।  प्रियजनको चलाखीपूर्ण निर्णयले ठूलो समस्याबाट बच्न सकिनेछ ।  मिथुन वायु प्रदूषणले आँखामा समस्या ल्याउन सक्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।  प्रेमसम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका म...

सम्बन्धित सामग्री