सशस्त्रले माग्यो चिकित्सक र नर्स (विज्ञापनसहित)

काठमाडौँ । सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) को माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले २२ जना चिकित्सक र ४६ जना स्टाफ नर्सको माग गरेको हो । साउन १३ गतेदेखि भदौ १४ गतेसम्म दरखास्त दिन सकिने छ ।

सम्बन्धित सामग्री

विशेषज्ञ चिकित्सकको हाहाकार, स्टाफ नर्स आवश्यकता भन्दा बढी

२६ असार, काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्य जनशक्ति (चिकित्सक, नर्स, मिडवाइफ) सन्तुलित हुनुपर्छ । स्वास्थ्यका लागि मानवस्रोत सम्बन्धी विश्वव्यापी रणनीतिः जनशक्ति २०३० अनुसार प्रति हजार जनसंख्यामा स्वास्थ्य जनशक्तिको अनुपात ४.४५ हुनुपर्छ । नेपालले यो अनुपात भेट्टाएको छैन । भएको जनशक्तिमा पनि चिकित्सकको चर्को अभाव छ भने नर्सको संख्या आवश्यकता भन्दा बढी देखिएको छ […]

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो । चिकित्सकको सम्बन्ध त […]

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

म्याङ्लुङ, मंसिर १५ । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहन्थिन। त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गरियो । उनले छ महिना जति पढिन पनि । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो । चिकित्सकको […]

उपचारका क्रममा शिशुको मृत्युपछि भरतपुर अस्पतालका चिकित्सक र नर्स कोठामै थुनिए

मृत्यु भएको जानकारी पाएपछि आक्रोशित आफन्तले चिकित्सक र नर्सको गम्भीर लापरवाहीको आरोप लगाउँदै कोठाभित्र राखेर बाहिरबाट ताला लगाएका थिए।

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा डाक्टर र नर्स (सूचनासहित)

काठमाडौं, साउन १३ । सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले प्राविधिक समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । आज एक सूचना जारी गर्दै भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि प्राविधिकतर्फ सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) ४६ जना माग गरेको हो । […]

६० औं वार्षिकोत्सवमा कान्तिका चिकित्सक तथा नर्स सम्मानित

बिहीबार अस्पतालको ६० औं वार्षिक उत्सवको अवसरमा आयोजिक कार्यक्रममा अस्पतालले २ जना चिकित्सक, ५ जना नर्सिङ स्टाफ र एकजना एएनएमलाई सम्मान गरेको हो।

बीपीका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित भएका छन् ।सरकारले प्रतिबद्धता जनाएअनुसार आफ्ना माग सुनुवाई नभएको भन्दै त्यहाँ कार्यरत चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले पुनः आन्दोलन थालेका हुन् । उनीहरुले आफूसँग सरकारले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।आइतबारदेखि प्रतिष्ठान शुद्धीकरणको माग राख्दै आन्दोलित उनीहरुले इमर्जेन्सी र कोभिड–९ विशेष अस्पतालको सेवाबाहेक अन्य सबै सेवा बहिष्कार गरेका छन् ।स

सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्दै

काठमाडौँ । सरकारले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने भएको छ । विस्तारित अस्पताल सेवा उपलव्ध गराउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । सरकारले नर्स तथा स्वास्थ्यकर्मीले एक भन्दा बढी स्वास्थ्य संस्थामा काम गर्ने परिपाटीलाई हटाउन सरकारले यो कार्यक्रम लागु गर्न लागेको हो । सरकारले एक साताभित्र यो कार्यक्रम लागु गर्ने... The post सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्दै appeared first on Purbeli News.

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।