कतारमा हुने विश्वकप फुटबलका लागि २४ घन्टाभित्र १२ लाख टिकटको आवेदन

एजेन्सी, ११ माघ । कतारमा हुने विश्वकप फुटबलमा टिकटको लागि आवेदन अत्याधिक देखिएको छ । टिकटको मागका लागि आवेदन खोलिएको २४ घन्टाभित्र १२ लाखले आवेदन दिएका छन् । फिफाका अनुसार सबैभन्दा बढी कतारमा टिकटको आवेदन देखिएको छ । त्यसपछि अर्जेन्टिना, मेक्सिको, अमेरिका, युएइ, बेलायत, भारत, साउदी अरेयिबा, ब्राजिल र फ्रान्सका दर्शकले आवेदन दिएका छन् । […]

सम्बन्धित सामग्री

फिफा विश्वकप फुटबल- पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा …

विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा

ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा राति भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा …

विश्वकप फुटबल : अर्जेन्टिना क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता …

विश्वकप फुटबल: दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’ को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ।...

विश्वकप फुटबल : क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकियो

७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह एफको खेलमा साविक उपविजेता क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ । चार वर्षअघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको क्रोएसियाले कतारमा भने पहिलो खेलमै अंक बाँड्नु परेको हो । अफ्रिकन राष्ट्रविरुद्ध विश्वकपमा यसअघि दुई खेल खेल्दा दुवैमा विजयी भएको क्रोएसियाले […]

विश्वकप फुटबल : नेदरल्यान्ड्सले सेनेगललाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ । जितसँगै नेदरल्यान्ड्सले ३ अंक जोडेको छ । कतारको दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एकरएक गोल गरे । नेदरल्यान्ड्सले दुबै गोल खेलको दोस्रो हाफमा गर्यो …

विश्वकप फुटबल- तीन खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा …

विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुुँदै

काठमाडौं :  विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु हुँदैछ।  एक महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ। सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना हुँदैछ। ६० हजार क्षमताको रंगशालामा विभिन्न देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन्। जसमा दक्षिण कोरियाको रक ब्यान्ड बीटीएसका सात सदस्यमध्य

विश्वकप फुटबल खेलकाे सुरक्षाको जिम्ममा टर्की सेनाले लिने

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल खेलकाे सुरक्षाको जिम्मा टर्कीले लिने भएको छ । सुरक्षाका लागि कतारले सहयोग मागेपछि सेना पठाउने निर्णय भएको हो । टर्कीको संसदले सेना पठाउने सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार पेश गरेकोमा उक्त प्रस्ताव पारित भएको हो । टर्कीले कतारमा ६ महिनासम्मका लागि सेना पठाउने तयारी गरेको छ । यद्दपी […]

कतारमा काम गर्ने विदेशीले ११ डलरमै विश्वकप फुटबल हेर्न पाउने

५ माघ, काठमाडौं । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकट बेच्न शुरु गरिएको छ । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को टिकेट बिक्री गर्न थालिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । कोभिड-१९ लाई लिएर चिन्ता जारी रहेका बेला मूल्य घटाएर विश्वकप फुटबल प्रतियोगिताको टिकेट बेच्न थालिएको हो । बुधबार […]