काठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गरेका छन् । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रममा उले यस्तो बताएका हुन्। उनले भने, “विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ । कहिले पोखरा, कहिला कता हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ । किन […]