निर्वाचन लोकतान्त्रिक बाटो : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनमा जाने कुरा असंवैधानिक नभई लोकतान्त्रिक बाटो भएको बताएका छन् । लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो चौतारी ९१.४ मेगाहर्जको १०औँ वार्षिक साधारणसभाको आज बेँसीशहरमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले समृद्धिको बाटोमा रहेको सरकारलाई काम गर्न नदिने र प्रधानमन्त्रीलाई थाहै नदिइ अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्रीसँग संसद् विघटनबाहेक अर्को बाटो नभएको बताए ।मुख्यमन्त्री गुरुङले भने, ‘सुखी नेपाली र

सम्बन्धित सामग्री

एमाले नै लोकतान्त्रिक पार्टी हो : मुख्यमन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले दुई कम्युनिष्ट पार्टी एकीकरणबाट नेकपा एमाले बलात्कृत भएको बताएका छन् ।पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसको अवसरमा बुधबार पोखरामा आयोजित समारोहमा बोेल्दै मुख्यमन्त्री गुरुङले सबैभन्दा लोकतान्त्रिक पार्टी एमाले भएको दाबी गरे ।उनले भने, “कम्युनिष्ट पार्टी भए पनि सबैभन्दा धेरै सैद्धान्तिक ढंगले लोकतान्त्रिक पार्टी एमाले हो । एमालेभित्र लोकतान्त्रिक आचरण […]

बहुमत पाउन नसकेका दलका लागि चुनाव नयाँ अवसर हो: मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो भने जनतामा जाने पद्धति रहेको बताउँदै पार्टीभित्रै पदको सौदावाजी गर्न नहुने उल्लेख गरे । सांसद खरिद बिक्री गरेर फेरि अर्को सरकार बनाउने फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु राम्रो रहेको उनको भनाई छ ।प्रदेशसभामा बोल्ने प्रतिपक्षी सांसदहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक रह

बहुमत पाउन नसकेका दलका लागि चुनाव नयाँ अवसर हो: मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो भने जनतामा जाने पद्धति रहेको बताउँदै पार्टीभित्रै पदको सौदावाजी गर्न नहुने उल्लेख गरे । सांसद खरिद बिक्री...

लोकतान्त्रिक गणतान्त्रक व्यवस्थाबाटै समृद्धि प्राप्त हुन्छ: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वमा लोकप्रिय र समृद्ध पद्धतिका रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हामी सबैका लागि गर्वको विषय भएको बताउनुभएको छ ।