पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशालाई राष्ट्रपतिको सम्मान (फोटो फिचर)

पेरिस पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सम्मान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो । पेलशा नेपालकै सर्वाधिक सफल खेलाडी बनेकी छिन् । उनले पाएको सफलता नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला...

सम्बन्धित सामग्री

एसियाडको त्यो पहिलो कांस्य पदक

एसियन गेम्समा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने महिला खेलाडी हुन्, सीताकुमारी राई । सन् १९९४ मा जापानको हिरोसिमामा भएको एसियन खेलकुदमा उनले देशलाई कांस्य पदक दिलाइन् । पहिलो सहभागितामै जापानिज...

पदक तालिकामा चीनको सुरुवातमै अग्रता

ललितपुर : १९औँ एशियाली खेलकुदको पछिल्लो पदक तालिकामा आयोजक चीनले अग्रता लिएको छ। पछिल्लो अपडेटअनुसार उसले ३० स्वर्ण १२ रजत र ५ कांस्य पदक जितेको छ। दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले ६ स्वर्ण ७ रजत र ७कांस्य पदक जितेको छ। यस्तै जापानले ३ स्वर्ण १० रजत र ७कांस्य पदक आफ्नो नाममा लेखाइसकेको छ। हङकङले २ स्वर्ण र ५ कांस्य पदक आफ्नो पक्षमा पार्दा उज्वेकिस्तानले १ स्वर्ण ३ रजत र ३ कांस्य पदक जितेको छ। यस्तै चाइनिज ताईपेईले १ स्वर्ण १ रजत र २ कांस्य पदक हात पारेको छ। भारत

पाललाई भारोत्तोलनमा तीन कांस्य

नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार तीन कांस्य पदक जितेका छन्।...

पाललाई भारोत्तोलनमा तीन कांस्य

नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार तीन कांस्य पदक जितेका छन्।...

महिला बास्केटबलको कांस्य पदक गण्डकीलाई

तनहुँ– जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले कांस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६-२४ अंकको अन्तरमा कांस्य पदक हात पारेको हो । प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६-९ को अन्तर कायम गरेको थियो । यसै गरी गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशः १०-४, १२-७ र ८-४ […]

महिला क्रिकेटमा बागमतीले जित्यो कांस्य पदक

१ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा लुम्बिनीलाई ७ विकेटले हराउँदै बागमती प्रदेशले कांस्य पदक जितेको छ । कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा टस जित्दै फिल्डिङ रोजेको बाग्मतीले लुम्बिनीलाई निर्धारित २० ओभरमा ८७ रनमा रोक्यो । लुम्बिनीले दिएको ८८ रनको लक्ष्य १६.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेर बागमती तेस्रो भएको […]

नवौं राष्ट्रिय खेलकुद : टस जितेको सुदूरपश्चिमलाई कांस्य पदक

३१ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत वर्षाले प्रभावित पुरुष क्रिकेट प्रतियोगितामा टस जितेकै आधारमा सुदूरपश्चिम टिमलाई कांस्य पदक विजेता घोषणा गरिएको छ । नेपाल टी–२० लिगका कारण एक महिना अगाडि सारिएको प्रतियोगिताका अधिकांश खेलहरु वर्षाले प्रभावित हुँदा टस नै नभइ बिथोलिएका थिए । त्रिवि मैदानमा शुक्रबार तेस्रो स्थानका लागि एनआरएनए र सुदूरपश्चिमबीच खेल […]

एसियन फिजिक्स च्याम्पियनसिपमा नेपालले कांस्य पदक

१ साउन, काठमाडौं । माल्दिभ्समा भएको ५४ औं एसियन फिजिक्स च्याम्पियनसिपमा नेपालले कांस्य पदक जितेको छ । राजु राईले १७० सेमी समूहमा कांश्य पदक जितेका हुन् । एपीएफका उदीयमान खेलाडी राई जिम्न्यास्टिकका खेलाडी हुन् । उनले सातौं र आठौं दुवै राष्ट्रिय खेलकुदमा समान सात स्वर्ण र एक रजत पदक जितेका थिए । माल्दिभ्समा शुक्रबार सुरु भएको […]

टोकियो ओलम्पिक : पुरुष हकीमा भारतले जित्यो ऐतिहासिक पदक

२१ साउन, काठमाडौं । टोकियो ओलम्पिक २०२० मा भारतले पुरुष हकीमा कांस्य पदक जितेको छ । जर्मनीलाई ५-४ ले हराउँदै भारतले कांस्य पदक जित्न सफल भएको हो । भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा पदकविहीन हुँदै आएको थियो । ४१ वर्षपछि पदक जित्नु ऐतिहासिक भन्दै भारतीयहरुले […]

टोकियो ओलम्पिकः दोस्रो दिन पनि चीनको वर्चस्व, जापान दोस्रो

एजेन्सी। टोकियो ओलम्पिकको दोस्रो दिन पनि स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। १६ देशले स्वर्ण पदक जितेको दिन चीनको पोल्टामा ६ स्वर्ण, एक रजत र चार कांस्य पदक छ। जापानले पाँच र एक रजत जितेको छ। तेस्रो स्थानको अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कांस्य पदक जितेको छ। दक्षिण कोरियाले दुई स्वर्ण र तीन कांस्य पदक जितेको छ।