३१ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत वर्षाले प्रभावित पुरुष क्रिकेट प्रतियोगितामा टस जितेकै आधारमा सुदूरपश्चिम टिमलाई कांस्य पदक विजेता घोषणा गरिएको छ । नेपाल टी–२० लिगका कारण एक महिना अगाडि सारिएको प्रतियोगिताका अधिकांश खेलहरु वर्षाले प्रभावित हुँदा टस नै नभइ बिथोलिएका थिए । त्रिवि मैदानमा शुक्रबार तेस्रो स्थानका लागि एनआरएनए र सुदूरपश्चिमबीच खेल […]