फ्रान्सका विदेशमन्त्रीद्वारा ‘तत्काल र टिकाउ’ गाजा युद्धविरामको आह्वान

तेल अविव (इजराइल), १ पुस । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र टिकाउ’ युद्धविरामका लागि दबाब दिएका छन् । उनले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’ बनेको बताए । कोलोनाले तेल अविवमा आफ्ना इजराइली समकक्षी एली कोहेनसँगको टिप्पणीका क्रममा भने, “अत्यन्त धेरै सर्वसाधारण मारिएका छन्, अक्टोबर ७ को हमलापछि इजराइलले आक्रामकरूपमा […]

सम्बन्धित सामग्री

इजिप्टका राष्ट्रपतिद्वारा प्यालेस्टाइनको समस्या समाधानका लागि आह्वान

इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गरेका छन्।फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री स्टेफेन सेजोर्नसँग कायरोमा भएको बैठकमा सिसीले यो टिप्पणी गरेका हुन्। समस्या समाधानका लागि दुई राज्यबीच समाधानलाई पुनर्जीवन दिने सम्झौता हुन आवश्यक रहेको बताए। उक्त बैठकले गाजा पट्टीमा युद्धविराम गर्न र गाजाका जनताले भोग्दै आएको गम्भीर मानवीय विपत्तिको अन्त्य गर्न मानवीय सहायता र राहतमा पहुँच प्रदान गर्न केन्द्रित भएको बताइएको छ

गाजाको पुनर्निर्माणका लागि इजिप्टले ५० करोड डलर दिने

एजेन्सी। इजिप्टले गाजा क्षेत्रको पुनर्निर्माणका लागि ५० करोड डलर दिने घोषणा गरेको छ। इजरायली हमलाबाट गाजा क्षेत्रमा ठूलो क्षति हुनुका साथै त्यहाँको आधारभूत ढाँचामा नै असर परेको छ। इजिप्टको राष्ट्रपति कार्यालयले पुनर्निर्माणका लागि निर्माण कम्पनी समेत पठाउने जनाएको छ। इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सीसी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंबीचको कुराकानीपछि यो घोषणा आएको हो।