उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

सोल, (एजेन्सी) । उत्तर कोरियाले मंगलबार आफूले ह्वाङसोङ – ८ नामक एउटा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले मुलुकको पाँच वर्षीय सैनिक विकास योजनाअन्तर्गतको नयाँ हतियार प्रणाली सूचीको यो पाँचवटा सबैभन्दा महत्वपूर्ण हतियारमध्ये एक रहेको जनाएको छ । प्योङयाङले यसलाई सामरिक हतियारको संज्ञा दिएको छ । […]

सम्बन्धित सामग्री

उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको सरकारी मिडियाको दाबी

उत्तर कोरियाले सफलतापूर्वक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको सरकारी मिडियाले जानकारी दिएको छ । केसीएनका अनुसार उक्त क्षेप्यास्त्रले ७ सय किलोमिटर टाढा रहेको ‘लक्ष्य’ लाई ‘सटिक’ रुपमा प्रहार गरेको थियो ।हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण भएको रिपोर्ट प्राप्त भएको यो मात्र दोस्रो अवसर हो । अब उत्तर कोरिया अमेरिका र चीनपछि हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने दौडमा रहेका सीमित राष्ट्रको सूचीमा समावेश भएको छ । यो क्षेप्यास्त्र बालिस्टिक क्षेप्यास्त्र भन्दा लामो सम