उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

सोल, (एजेन्सी) । उत्तर कोरियाले मंगलबार आफूले ह्वाङसोङ – ८ नामक एउटा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले मुलुकको पाँच वर्षीय सैनिक विकास योजनाअन्तर्गतको नयाँ हतियार प्रणाली सूचीको यो पाँचवटा सबैभन्दा महत्वपूर्ण हतियारमध्ये एक रहेको जनाएको छ । प्योङयाङले यसलाई सामरिक हतियारको संज्ञा दिएको छ । […]

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण - BBC News नेपाली

उत्तर कोरियाका सरकारी सञ्चार माध्यमहरूले नयाँ क्षेप्यास्त्रलाई 'रणनीतिक हतियार' भनेका छन्। त्यस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ।