काठमाडौँ– कोभिड १९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् । थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनिने पर्वमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको बताएका छन् । विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको उनको […]
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी–माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तासँगको कुराकानीमा प्रधानमन्त्रीले काँग्रेसलाई एकढिक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्त्वपूर्ण हुने बताए ।प्रधानमन्त्री देउवाले बधाई तथा
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त गर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान
प्रधानमन्त्री शेर बहादुर देउवाले तीव्र राजनीतिक ध्रुविकरणले मुलुकमा तानाशाहलाई निम्त्याउने भन्दै प्रजातन्त्र र मानवअधिकारको पक्षमा उभिन सबैलाई आव्हान गरेका छन्। आइतबार प्रथम विश्व शेर्पा सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै वर्ग समुदाय र तहको मानवअधिकार रक्षाका लागि राजनीतिक ध्रुविकरण विरुद्द एक हुन आह्वान गरेका हुन्। मुलुकमा विकसित राजनीतिक घटनाक्रमले तीव्र ध्रुविकरण निम्त्याएको र त्यसमा एकदलीय…