अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टन वास्तवमै राष्ट्रपिता थिए । उनले सेनापतिको रूपमा ब्रिटिस सेनालाई युद्धमा हराउने मात्रै होइन, अमेरिकाका सबै राज्यलाई एउटै राज्यमा परिणत गरे । युद्ध अनुभवको कारणले उनलाई अमेरिकी सेनाको सेनापति बनाइयो तर उनीसँग रहेका सैनिकसँग न त युद्ध लडेको अनुभव थियो, न त प्रशस्त हतियार नै । सैनिकहरूको तलब पनि ज्यादै कम […]