क्रिप्टो व्यवसायी श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । क्रिप्टो व्यवसायी अमित श्रेष्ठलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। तत्काल प्राप्त प्रमाणबाट थुनामा राख्नु नपर्ने देखिएको भन्दै धरौटीमा छोड्न अदालतले आदेश दिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो। उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला परिसर […]

सम्बन्धित सामग्री

४८ करोड बिगो दाबी गरिएका अमित १५ लाख धरौटीमा रिहा

काठमाडौं । पाटन उच्च अदालतले क्रिप्टो कारोबारको आरोप लागेका विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई कारागार चलान गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको छ । जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न भने पनि पाटन उच्च अदालतले १५ लाख रुपैयाँ धरौटी मागे गर्दै छाड्न भनेको हो । पाटन उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त […]