४८ करोड बिगो दाबी गरिएका अमित १५ लाख धरौटीमा रिहा

काठमाडौं । पाटन उच्च अदालतले क्रिप्टो कारोबारको आरोप लागेका विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई कारागार चलान गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको छ । जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न भने पनि पाटन उच्च अदालतले १५ लाख रुपैयाँ धरौटी मागे गर्दै छाड्न भनेको हो । पाटन उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त […]

सम्बन्धित सामग्री

‘अश्लील भिडियो’ चोरेर ७ करोड बार्गेनिङ गर्नेहरू धरौटीमा रिहा

‘अश्लील भिडियो’ चोरेर ७ करोड बार्गेनिङ गर्नेहरू धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृपाशुर कार्कीले शुक्रवार आरोपीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।जेठ १३ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रवण कार्की, सुरज शर्मा, उमेश भण्डारी, वर्षा खनाल उर्फ बसन्ता, धर्मराज थापा, टेक बिक र उदयपुरको त्रियुगा–१० घर भएका २१ वर्षीय सुजन आचार्यलाई पक्राउ गरेको थियो । अदालतले सुजन आचार्य, वर्षा खनाल र उमेश भण्डारीलाई जनही २ लाख ५० हजार धरौटी मागेको छ । ध

उमाशंकर रायभर २५ हजार धरौटीमा रिहा

काठमाडौं : २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा भएका छन्।  यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहेका रायभर आइतबार रिहा भएका हुन्।  सर्वोच्च अदालतले शुक्रबार उनको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो।सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन्। रायभर २५ हजार धरौटी बुझाएपछि तारे

डेढ वर्षदेखि ‘फरार’ गच्छदार कांग्रेस सरकार बनेको भोलिपल्टै अदालतमा हाजिर

नौ करोड ६५ लाखको बिगोदाबी गरिएकोमा १० लाख धरौटीमा रिहा ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दामा डेढ वर्षदेखि ‘फरार’ रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित...

बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख धरौटीमा रिहा

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउने मुद्धामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । गच्छदारविरुद्ध डेढ वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड […]

८० करोड ठगीका आरोपितलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं : ८० करोड ठगी गरेको आरोपमा पक्राउ परेका गुडविल बचत तथा ऋण सहकारी संस्थाका तीन जना पूर्वसञ्चालकलाई ललितपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।पूर्वसञ्चालकहरु रविन महर्जन,  राजु महर्जन र शैलेश खड्गीलाई अदालतले आइतबार धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले रविनलाई २० लाख, राजुलाई १५ लाख र शैलेशलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।सोही मुद्दामा सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्र कोइराला, कोषाध्यक्ष सपना खड्का र सचिव विशाल केसीलाई पुर्पक्षका

गूडविल सहकारीमा ठगी प्रकरण : ३ जना पूर्व सञ्चालक ४५ लाख धरौटीमा रिहा

गूडविल बचत तथा ऋण सहकारी संस्थाको आडमा ७९ करोड ८९ लाख ठगी गरेको आरोपमा बहालवाला सञ्चालक समिति सदस्यबाहेक ३ जना पूर्व सञ्चालक तथा मिटर ब्याजीलाई जिल्ला अदालत ललितपुरले धरौटीमा रिहा गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा १०० जनाभन्दा बढीले ठगीको उजुरी दिएपछि अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले २०७७ चैत २२ गते पक्राउ गरेको थियो । पक्राउ परेपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई अध्यक्ष श्रेष्ठले मिटर ब्याजीका कारण सहकारी डुबेको बताएका थिए । यसरी मिटर ब्याजीको भूमिकामा रहेका पूर्व सञ्चालक ३ जनालाई समेत प्रहरीले पक्...

बालुवाटार जग्गा हिनामिना प्रकरण : तत्कालीन महानिर्देशक पाँच लाख धरौटीमा रिहा

विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणका आरोपीमध्येका एक अशोकनाथ उप्रेतीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । नौ करोड ६५ लाखभन्दा बढी बिगो कायम गरी उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान...

५७ करोड भ्रष्टाचारका आरोपी ५० लाख धरौटीमा रिहा

११ मंसिर, काठमाडौं । यातायात व्यवस्था कार्यालय, कोशी इटहरीमा भएको ६१ करोड रुपैयाँ अनियमिततामा संलग्न आरोपित टिकाराम अधिकारी ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतको आइतवारको थुनछेक आदेशले कारागार चलान भएका अधिकारी एक दिनपछि ५० लाख धरौटी बुझाएर सोमवार साधारण तारेकमा रिहा भएका हुन् । आइतवार अदालतका न्यायाधीशत्रय बाबुराम …