वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने बताएका छन्। पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारणसभामा सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध गर्न सके देशको नेतृत्व माओवादीले गर्ने निश्चित रहेको बताएका हुन्। प्रचण्डले भने, ‘प्रदेश र संघको निर्वाचनमा पनि जुन आकर्षण माओवादी केन्द्रमा परेको छ। त्यसलाई बचाउन सक्नुपर्छ। […]