सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राखेको छ। समस्याग्रस्त सहकारीमा स–साना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्त्व दिइएको हो। पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव […]
Kathmandu. Education Secretary Chudmani Poudel has stated that the budget for the upcoming fiscal year is being prepared by giving high priority to the provinces and especially to the local levels. Speaking at a meeting of the Development, Economic Affairs and Good Governance Committee, he informed that the budget is being prepared with national plans and policies as the main basis, and that approximately 70 percent of the total budget for the education sector will be directly transferred to the local levels through financial transfer. According to Secretary Poudel, the School Sector Reform Program is being given special priority in...
५ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिएका छन् ।
आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा …
Kathmandu. Proposed Chief Justice Dr. Manoj Kumar Sharma has clarified his stance on the Supreme Court's verdict regarding Ncell's tax dispute and the judicial reform steps to be taken in the future. Responding to various questions raised by lawmakers during the meeting of the Parliamentary Hearing Committee, Dr. Sharma clarified that the decision on Ncell's tax liability and penalties was made solely based on legal and constitutional interpretations.Speaking about Ncell's complaint, he stated that the court bases its decisions only on the constitution, laws, and established legal principles. He mentioned that Ncell's tax liability was shifted to the former share-purchasing...
काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ। विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई स्वीकार्न तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई गाह्रो परेको हो । थापाले मिल्नका लागि संवाद नगरेको भन्दै रिसाएको खड्का समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय नै खोलेको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उक्त सम्पर्क कार्यालय […]