काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । मंगलबार तरकारीमा विषादी जाँच गर्ने क्रममा रायोको सागमा विषादीको मात्रा अत्यधिक भेटिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । रायो सागको नमूना परीक्षण गर्दा भक्तपुरका एक किसानको बारीबाट ल्याएको रायो सागमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८२.७८ प्रतिशत भेटिएको […]