बलिउड कलाकार नेपाली चलचित्रमा किन गर्छन् अभिनय ?

काठमाडौं । नेपाली चलचित्रमा भारतीय कलाकारले अभिनय गर्नु नौलो होइन । नेपाली चलचित्र इतिहासको सुरुदेखि नै नेपाली सिनेमामा भारतीय कलाकारको संलग्नता रहँदै आएको छ । त्यसले हालसम्म निरन्तरता पाउँदै आएको छ । केही समयअगाडि रिलिज भएको चलचित्र ‘द म्यान फ्रम काठमाडौं’मा गुल्सन ग्रोभरको अभिनय थियो । ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनीले...