संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत

काठमाडौं – सरकारले संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो। संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सम्बन्धित सामग्री

चालु अधिवेशन सकिनै लाग्यो, कहाँ अड्कियो संघीय शिक्षा ऐन ?

काठमाडौं : साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा पेस गर्न स्वीकृति दियो। क्याबिनेटबाट विधेयक स्वीकृत भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संसदमा पेस गरिहाल्ने बताउँदै आएका थिए। तर सदन नपुगी विधेयकका दफा–उपदफामा समेटिएका विभिन्न प्रावधान सामाजिक सञ्जालबाट छरपस्ट भयो र सँगसँगै विधेयकको विरोध तथा आन्दोलन सुरू भयो। यो क्रम अहिलेसम्म चलिरहेकै

संघीय शिक्षा ऐन संसद्‌मा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति – देशसञ्चार

काठमाडौँ – सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरेको छ। मंगलबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अब बस्ने संसद् बैठकमा पेस गर्ने