बास्मती चामल प्रकरणः पाँच दिनभित्र स्ष्टीकरण दिन निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कुहिएको चामल रि–पोलिसिङ गरी बिक्रीवितरण गरेको सम्बन्धमा पाँच दिनभित्र स्ष्टीकरण दिन निर्देशन दिएको छ । समिति सभापति विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको १३८औं बैठकले सो निर्देशन दिएको हो । सभापति श्रीवास्तवले ७ पुसको पत्रबाट कम्पनीलाई कुहिएको चामल रि–पोलिसिङ गरी बिक्रीवितरण […] The post बास्मती चामल प्रकरणः पाँच दिनभित्र स्ष्टीकरण दिन निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बास्मती चामल प्रकरण : खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ?

उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ । खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था हुन्छ । कम्पनीले मनपरी गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई विभागीय मन्त्रालयले समेत कारबाही गर्न सक्छ । तर, मन्त्रालयले कारबाही गर्नुको साटो उनीहरूलाई नै प्रोत्साहित गर्ने गरेको छ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गर्न नसक्दा सो मन्त्रालयको जिम्मेवारी स्वयं प्रधान...

बास्मती चामल प्रकरण : खाद्य कम्पनीले गल्ती ढाकछोप गर्न गलत रिपोर्ट बनायो

काठमाडौं । सरकारीको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आप्mनो गल्तीलाई ढाकछोप गर्न आमजनताको आँखामा छारो हाल्ने गरी गलत रिर्पोट बनाइरहेको पाइएको छ । कम्पनीको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल बास्मती चामल रि पोलिसिङ गर्दा ४ सय १ क्विन्टल चामल भएकोमा कम्पनीले नयाँ चामलमा मिक्स गरी १९ सय ९० क्विटल चामल सुर्खेत […] The post बास्मती चामल प्रकरण : खाद्य कम्पनीले गल्ती ढाकछोप गर्न गलत रिपोर्ट बनायो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.