२२ साउन, काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा बिहीबारदेखि पूर्णरुपमा लकडाउन सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएसँगै भिक्टोरिया राज्यले मेलबर्न सहरमा लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो । बिहीबारदेखि सुरु …
काठमाडौं उपत्यकामा ‘माघ मसान्तसम्म आमसभा, जुलुस, सभा–सम्मेलन, आमभेलाजस्ता एकै ठाउँमा धेरै मानिसको उपस्थिति रहने गतिविधिमा प्रशासनले रोक लगाएको छ। मंगलबार मध्यरातदेखि लागू हुने गरी उपत्यकाका तीनवटै जिल्ला प्रशासनले स्मार्ट लकडाउनलाई...
कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेको अवस्थामा काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बनेको छ । सङ्क्रमणको पछिल्लो अवस्थालाई हेर्दै काठमाडौँ, ललितपुर र भक्तपुरमा स्मार्ट लकडाउनमा थप कडाइ गर्ने निर्णय गरिएको छ । तीनवटै जिल्लाका प्रशासन कार्यालयले नयाँ आदेश जारी गर्दै लकडाउनमा थप कडाइ गर्ने बताएको हो ।जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयअनुसार अब माघ ७ गते सार्वजनिक सेवा लिनका लागि पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ । प्रशासनको निर्णयअनुसार अब यी काम गर्दा खोप लगाएको प्रमाण आवश्यक हुनेछ :१. भौ
१२ पुस, काठमाडौं । कोभिड-१९ का संक्रमित बढेपछि लकडाउन गरिएको चीनको सियान शहरमा थप कडाइ गरिएको छ । झण्डै १ करोड ३० लाख मानिस बसोबास गर्ने सियान शहरमा ५ दिनदेखि लकडाउन गरिएको छ । समुदायमा कोभिड प्रकोप २१ महिनायताकै खराब अवस्थामा पुगेपछि उक्त शहरमा लगाइएको लकडाउनमा थप कडाइ गरिएको द गार्जियनले जनाएको हो । सोमबार […]
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ । नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो । अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म बन्द हुनेछन् । घरमा मात्रै दुईजनासम्म पाहुन आउन […]
बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै सङ्कट नपरेकोमा पछिल्लो समयमा यहाँ सङ्क्रमण हुने व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो सङ्क्रमणबाट बङ्गलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ । बङ्गलादेशको स्वास्थ्य मन्त
काठमाडौँ– बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै कङ्कट नपरेकोमा पछिल्लो समयमा यहाँ सङ्क्रमण हुने व्यक्ति बढ्दै […]
बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ। तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ।
२२ चैत, काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय …