उपत्यकामा जारी स्मार्ट लकडाउनमा थप कडाई, माघ १५ सम्म यी क्षेत्र बन्द (आदेशसहित)
काठमाडौं उपत्यकामा ‘माघ मसान्तसम्म आमसभा, जुलुस, सभा–सम्मेलन, आमभेलाजस्ता एकै ठाउँमा धेरै मानिसको उपस्थिति रहने गतिविधिमा प्रशासनले रोक लगाएको छ। मंगलबार मध्यरातदेखि लागू हुने गरी उपत्यकाका तीनवटै जिल्ला प्रशासनले स्मार्ट लकडाउनलाई...