प्रधानमन्त्री देउवाले कानुनविद्हरूबाट परामर्श लिँदै, छलफल जारी

काठमाडौँ । राष्ट्रपतिको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरूसँग छलफल थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट छलफल सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।  राष्ट्रपति विद्यादेवी नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि आगामी कदमबारे प्रधानमन्त्री देउवाले कानुनविद्हरू परामर्श थालेका हुन् । छलफलमा महान्यायाधिवक्ता, पूर्व महान्यायाधिवक्ता, बार अध्यक्ष तथा संविधानविद्हरू गरेर […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले कानुनविद्हरूबाट परामर्श लिँदै, छलफल जारी

काठमाडौं । राष्ट्रपतिको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरूसँग छलफल थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट छलफल सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।  राष्ट्रपति विद्यादेवी नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि आगामी कदमबारे प्रधानमन्त्री देउवाले कानुनविद्हरू परामर्श थालेका हुन् । छलफलमा महान्यायधीवक्ता, पूर्व महान्यायधिवक्ता, बार अध्यक्ष तथा संविधानविद्हरू...

स्थानीय तहको चुनावबारे सत्ता गठबन्धनको कानुनका जानकारसँग बालुवाटारमा छलफल जारी

काठमाडौँ – स्थानीय तहको चुनाव सार्ने उद्देश्यसहित सत्ता गठबन्धनमा आबद्ध दलहरुले कानुनका जानकारहरुसँग छलफल गरिरहेका छन्। बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेताहरुले चुनावबारे परामर्श गरेका हुन्। स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु दुई […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटघाट

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुभएको छ । केहीबेरअघि प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुग्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । प्रेस विज्ञ बजगाईकाअनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो । सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्नु प्रधानमन्त्रीको कर्तव्य भित्र पर्छ । पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दैगएकाबेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु सामान्य कुरा भएको बालुवाटार स्रोतको भनाई छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अपरान्ह ७ः३० बजेदेखि शीतलनिवासमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । छलफल जारी छ ।