काठमाडौंको मेयरमा विवेकशील साझाबाट समीक्षा बाँस्कोटा उम्मेद्‍वार

२८ चैत, काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्‍वार बनाउने भएको छ । उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्‍वार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ । केन्द्रीय कार्य सम्पादन समितिले शुक्रबार बसेको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेद्‍वार बनाउने निर्णय गरेको हो । ३८ […]