गगन र राजनको घरदैलो कार्यक्रम : अघिअघि गगन, पछिपछि राजन (फोटोफिचर)

मंसिर ४ को निर्वाचनमा धेरैको चासोको क्षेत्र बनेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिस्पर्धी उम्मेदवारहरू गगन थापा र राजन भट्टराईलाई पनि अहिले अन्य उम्मेदवारहरूलाई जस्तै आफ्ना क्षेत्रका मतदाताबीच पुगेर मत माग्न र आशीर्वाद थाप्ने चटारो छ ।अन्य उम्मेदवारहरू जस्तै दैनिक बिहान ७ बज्दानबज्दै सचिवालयले तयार गर्ने कार्यतालिका अनुसार वडा, बस्ती टोलका घरघरमा पुगेर हात जोडेर नमस्कार गर्दै मत माग्नु थापा र भट्टराईको दैनिकी बनेको हो ।कांग्रेस महामन्त्रीसमेत रहेका थापा सत्ता गठबन्धनका साझा उम्मेदवार ह

सम्बन्धित सामग्री

काठमाडौं–६ का राप्रपाका उम्मेदवारहरुको घरदैलामा जे देखियो (फोटोफिचर)

काठमाडौं, २६ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि राप्रपाबाट काठमाडौं–६ मा उम्मेदवारी दिएका उम्मेदवारहरुले आक्रामक घरदैलो कार्यक्रम सुरु गरेका छन् । उनीहरुले चुनावी ब्यानरमा नै ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानुसरह’ हो लेखेर प्रचार थालेका छन् । सो क्षेत्रमा राप्रपाबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षमा विष्णुप्रसाद आचार्य उम्मेदवार छन् । त्यस्तै, समानुपातिकतर्फ सरला […]

जनकपुरको मेयरका उम्मेद्धवार महतो जनताको घरदैलो अभियानमा (फोटोफिचर)

काठमाडौं, १ बैशाख । जनकपुर उपमहानगरपालिकाको मेयरमा उम्मेद्धवारी घोषणा गरेका समाजसेवी एवम् व्यवसायी बलराम महतोले चुनावी प्रचारलाई तिव्रता दिएका छन् । महतोले निर्वाचनकेन्द्रित भएर घरदैलो कार्यक्रम नै सञ्चालन सुरु गरेका छन् । उनले स्वतन्त्र रुपमा जनकपुरको मेयरमा उम्मेद्धवारी घोषणा गरेका हुन् । जनकपुरको मुहार फेर्नको लागि पनि यसपटक आफू मेयरमा उठेको महतोको भनाई छ । […]

कर नतिर्नेको घर–घरमा बाजा बजाउँदै पुग्यो महानगर (फोटोफिचर)

काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन थालेको छ । बुधबार घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगर बाजागाजासहित घरघरमा पुग्यो । बुधबार पहिलो चरणमा महानगरले काठमाडौंको न्यूरोड, खुसुबु नयाँ बजार, सोल्टीमोड लगायतका क्षेत्रमा पन्चेबाजासहित करदाताको घरदैलो गरेको हो । महानगरले २–३ वर्ष देखि २८ वर्षसम्मको घर/जग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको जनाएको छ ।  ‘महानगरले पछिल्लो २&nda