७ माघ, काठमाडौं । आम आद्मी पार्टी (आप)का २० विधायक अयोग्य ठहर भएका छन् । यो दिल्ली सरकारका लागि ठूलो झड्का मानिएको छ ।
चुनाव आयोगले दिल्ली विधानसभाका आपका २० विधायकलाई अयोग्य ठहर गर्न सिफारिस गरेको थियो, जसलाई राष्ट्रपतिले स्वीकृत गरेको छ ।
लाभको पदमा रहेर चुनाव लडेको भन्दै आयोगले अयोग्य ठहर …