रुकुमपूर्व अस्पतालमा थप तीन सेवा सुरू

रुकुम पूर्व : रुकुमपूर्व अस्पतालबाट स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा पनि सुरू भएको छ। उक्त सेवा मंगलबारदेखि सुरू गरिएको हो।अस्पताल स्थापना भएको दुई वर्षपछि स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा प्रवाहले नागरिकको स्वास्थ्य उपचारमा सहज भएको सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताइन्। जिल्लामै स्वास्थ्य बिमा सेवाले मुख्य रूपमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिल्ने बरालको भनाइ रहेको छ। उनले सबै घर परिवारले स्वास्थ्य बि

सम्बन्धित सामग्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय सटल बस सुरू

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विद्युतीय सटल बस सेवा सुरू गरेको छ । शुक्रबार विमानस्थल कार्यालयले आन्तरिक टर्मिनल भवन र अन्तर्राष्ट्रिय टर्मिनल भवनबीच सटल बस सेवा सुरु गरेको हो । उक्त सेवाबाट आन्तरिक विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रबीचमा यात्रुलाई आउनजान थप सहज हुने बताइएको छ ।

काठमाडौं मेडिकल कलेजले गर्‍यो ‘थ्री टेस्ला एमआरआई’ सेवा सुरू

काठमाडौं, १८ जेठ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले आज(बिहीबार)बाट एमआरआई सेवा सुरू गरेको छ। अस्पतालले जर्मनमा बनेको सीमेन्स कम्पनीको उत्पादन थ्री टेस्ला एमआरआई (६६ च्यानल) मेसिन जडान गरी सेवा सुरू गरेको जनाएको छ। केएमसी हस्पिटलका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए। […]

धनकुटामा गाउँकै स्वास्थ्य चौकीबाट प्रसूति सेवा सुरू

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–२ स्थित भीरगाउँमा रहेको स्वास्थ्य चौकीबाट प्रसूति सेवा दिन सुरु गरिएको छ । त्यहाँका स्थानीयलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हाे । धनकुटा नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एक जना प्रसूति गराउँन दक्ष अनमी थप गरेर प्रसूति […]

सनराइज बैंकले सुरू गर्‍यो थप ४ ठाउँमा शाखासहित बैंकिङ सेवा

काठमाडौं । । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका विभिन्न ठाउँमा बैंकिङ शाखा पुर्‍याउने उद्देश्यले इटहरी, सिरहा, रौतहट र लहानमा शाखारहित सेवा सुरू गरेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने छ । त्यहाँबाट ग्राहकले निक्षेप सकंलन, रकम […]

नमस्ते पेको लोयल्टी पोइन्ट सुरू, कसरी पाउने र खर्च गर्ने ?

डिजिटल वालेट नमस्ते पेले लोयल्टी सेवा सुरू गरेको छ । नमस्ते पेले प्रयोगकर्ताहरूलाई थप उत्प्रेरिणा प्रदान गर्न लोयल्टी सेवा सुरू गरेको हो ।  लोयल्टी पोइन्ट कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित हुनेछ । प्रत्येक प्रयोगकर्ताले हरेक १०० रूपैयाँको खर्चमा २ एनपी क्वाइन/पोइन्ट्स पाउनेछन् । प्रत्येक ८ एनपी पोइन्ट्स/क्वाइनको मूल्य १ रूपैयाँ...

कामना सेवा विकास बैंकको शाखरहित सेवा विस्तार

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ सेवा सुरू गरेको छ ।बैंकले सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको जानकी गाउँपालिकापा– ५ को अमौरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । जानकी गाउँपालिका–५ अमौरास्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. […]

क्लासिक टेकको रात्रीकालिन फ्लिड सपोर्ट सेवा

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रीकालिन फ्लिड सपोर्ट सेवा पु¥याउँदैछ ।क्लासिक टेकले रात्रीकालिन फ्लिड सपोर्ट सेवा ६ महिनाबाट अधिकांश सहरहरूमा परीक्षण गरिरहेको थियो । कम्पनीले यसलाई प्रथिकमिकता दिँदै थप आठ सय जना कर्मचारीहरू देशभर मागेको थियो ।ग्राहकलाई चौबिसै घण्टा फ्लिड सेवा पु¥याउने उद्देश्यले कम्पनीले यो सेवा सुरू गरेको कम्पनीले जनाएको छ । सेवाअन्तर्गत गुनासो […]

डिशहोम फाइबरनेट प्रयोगकर्ता एक लाख पुग्यो

काठमाडौं : डिशहोमको फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ। चुस्त दुरुस्त सेवा देशभर पुर्‍याउने लक्ष्यसहित सेवा सुरू गरिएको कम्पनीले बताएको छ।एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिश मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले थप ग्राहकलाई सेवा दिँदै गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए।

अल्का अस्पतालमा आइभिएफ सेवा विस्तार

काठमाडौं : ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको छ। अत्याधुनिक ल्याबसहित आइभिएफ सेवा सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ।अस्पतालका अध्यक्ष कुमार थापाले विशेषज्ञसहित आइभिएफ सेवा सञ्चालनमा ल्याएका बताए। सेवाग्राहीलाई सहज र सुलभ सेवा दिन थप सुविधासहित सेवा सुरू गरेको उनको भनाइ छ।अध्यक्ष थापाले भने‚ ‘विभिन्न कारण सन्तान नभएकाहरूलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौं।’अस्पतालमा मंसिर १ देखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म आइभिएफ सेवा

दमक र घोराहीमा सांग्रिला बैंकको सेवा सुरू

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमक र दाङको घोराहीमा सेवा सुरु गरेको छ।ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन झापाको दमक नगरपालिका-६ दमक बजार र दाङको घोराही उपमहानगरपालिका-१०, नारायणपुरमा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।दुवै शाखाबाट सोमबारदेखि बैंकिङ कारोवार शुरु भएको छ। दमक र नारायणपुर शाखा कार्यालय सञ्चालनसँगै बैंकको कुल शाखा संख्या १०४ पुगेको छ। बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानमा पनि