निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको विषयमा सर्वाेच्चका न्यायाधीशहरू मौन बसेका छन् । शुक्रबार बसेको सर्वाेच्चको पूर्ण बैठकमा यस विषयमा कुनै पनि न्यायाधीशले कुरा उठाएनन् ।
जबराको बहिर्गमनपछि पहिलोपटक शुक्रबार औपचारिक रूपमा पूर्ण बैठक...