महाधिवेशनका नाममा मनपरी निर्णय नगर्न केन्द्रीय समितिलाई महरको आग्रह

नेपाली काँग्रेसका नेता नैनसिंह महरले वैधानिक समय सीमाभित्र महाधिवेशन गराउन युवाहरुले नेतृत्वलाई दबाब दिने वेला आएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रम युवा नेता महरले विहीबार बस्न लागेको महाधिवेशन केन्द्रित केन्द्रीय कार्यसमितिको बैठकलाई ९ लाख सक्रिय कार्यकर्ता चाहना विरुद्ध गएर मनपरी नगर्न आग्रह गरेका हुन् ।केन्द्रीय समिति मात्रै सम्पूर्ण काँग्रेस नभएकाले ९ लाख सक्रिय नेता कार्यकर्ताको हित प्रतिकुल हुने गरि निर्णय नगर्न नेता महरको आग्रह

सम्बन्धित सामग्री

एमसीसीबारे केन्द्रीय समिति बैठकमा प्रचण्डको रिपोर्टिङ

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्ने भएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्ने एजेण्डा तय भएको एक नेताले बताए । माओवादीले गत मंसिरमा सम्पन्न भएको महाधिवेशनका साथसाथै पार्टीको बैठकले एमसीसी यथास्थितिमा पास गर्न नगर्न निर्णय गरेको थियो ।  तर अन्तिम समयमा माओवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई टेकेर एमसीसी पारित गर्न सघाएको थियो । तर, सोही निर्णयलाई लिएर माओवादी